FAQs Complain Problems

भर्खरै

सुझाव संकलनका लागि हार्दिक अनुरोध

आदरणीय नगरवासी तथा सरोकारवाला महानुभावहरू,

तुलसीपुर उपमहानगरपालिका को आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा यहाँहरूको सक्रिय सहभागिता र रचनात्मक सुझाव महत्वपूर्ण हुने भएकाले यो अनलाइन फारम तयार गरिएको हो।

कृपया आफ्नो वडा, क्षेत्र तथा आवश्यकताअनुसार प्राथमिकताका विषयहरू उल्लेख गरी सुझाव प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

तपाईंको सुझावले नगरको आगामी योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

Link: https://forms.gle/Hh4N6kmiqr5cepGR9