FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरको स्थानीय पाठ्यक्रम तयार

तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेको छ । स्थानीय पाठ्यक्रम कक्षा एकदेखि आठसम्मका लागि तयार पारिएको होे ।

https://tulsipuronline.com/bannernews/184378?fbclid=IwAR2q_

तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण

दाङको तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण गरिएको छ । जिल्लाको मुख्य बजार तुलसीपुरमा साइकल यात्रुका लागि भनेर छुट्टै साइकल लेन निर्माण गरिएको हो ।

https://tulsipuronline.com/bannernews/181601

मेयर र उपमेयरले गरे कर्मचारीहरुलाई पुष्पगुच्छाले स्वागत

तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले सोमबार बिहान साढे नौं बजेको समयमा आफ्ना कार्यालयका कर्मचारीहरुलाई पुष्पगुच्छा र चकलेटले स्वागत गरेका छन् ।

https://tulsipuronline.com/bannernews/180862

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

सुचना तथा जानकारी

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

Pages